Skip to content
LAXMI SUNRISE BANK

विहीबारदेखि जोर बिजोर प्रणाली लागु, बिहिबार जोर नम्बरका गाडी चल्छन् कि बिजोर ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विहीदेखि बिहिबारदेखि पसल खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । व्यापारीहरुले लकडाउन गरेपछि यस्तो प्रस्ताव बैठकमा पुगेको थियो । साथै विहीबारदेखि नै निजी सवारी साधनमा जोर विजोर गाडी चल्ने छन् ।
जोर गते जोर नम्बर भएका गाडी चल्नेछन् भने बिजोर गते बिजोर नम्बर भएका गाडी चल्नेछन् । बिहिबार २९ गते भएकाले बिजोर नम्बरका गाडीहरु चल्नेछन।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK