
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । सार्वजनिक यातायात तत्काल नचल्ने भएका छन् । बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् ।
उनले उपत्यका भित्र तत्कालका लागि निजी सवारीसाधानलाई मात्रै जोर बिजोर गरी सञ्चालन गर्न दिइने बताए । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । उपत्यका बाहिरको हकमा भने जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने उनले जानकरी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्