
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले दुई जना महिला र २५ जना पुरुष कोरोना पुष्टी भएको जानकारी दिएका हुन् ।
उनीहरु झन्डै २ साता अघि भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । क्वारेनटाइनमा बसेका उनीहरुसहित ६८ जना स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । परीक्षण क्रममा २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्