×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निजी क्षेत्रलाई नियमन गर्न अख्तियारको दायराभित्र पार्नु उपयुक्त हुँदैन’ : व्यवसायी सौरभ ज्योति (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘निजी क्षेत्रलाई नियमन गर्न अख्तियारको दायराभित्र पार्नु उपयुक्त हुँदैन’ : व्यवसायी सौरभ ज्योति (भिडियो रिपोर्ट)

Artha Sarokar

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले निजी क्षेत्रलाई नियमन गर्ने नेपाल सरकारका विभिन्न निकाय भएको अवस्थामा अख्तियारको दायराभित्र पार्नु उपयुक्त नहुने बताएका छन् । 
‘यसमा मेरो एउटैमात्रै भनाई के छ भने नेपाल सरकारको विभिन्न निकायहरु छन् । विभिन्न निकाय मार्फत निजी क्षेत्रमा निगरानी गर्ने विभिन्न निकाय अलरेडि छन् । भनेपछि अझ अख्तियारलाई पनि थप गरेर कति विभागहरुले निगरानी गर्ने । त्यसैले त्यो तिर हामीले आग्रह गरेका छौं कि यो मिलेको छैन यसलाई सच्याउनु पर्छ । जुन निकायले गर्नुपर्ने हो त्यो निकाय मार्फतबाट मात्रै हाम्रो निगरानी होस् ।’उनले भने ।        हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी