
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ कागेश्वरी मनोहरा–१ का एक बालकमा कोरोना संक्रमण पुष्टी भएको छ । लकडाउनका कारण घरमै बसेका ४ वर्षे बालकमा कोरोना पुष्टी भएको हो । शंखरापुर नगरपालिका–८ का वडा अध्यक्ष हितमान लामाका अनुसार बुधबार गरिएको परिक्षणका क्रममा बालकमा संक्रमण देखिएको हो ।
संक्रमति बालक र उनकी आमालाई अहिले पाटन अस्पतालमा राखिएको छ । उनकी आमालाई भने संक्रमण देखिएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्