
- अर्थ सरोकार सम्बाददाता
कैलाली । आज कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण हुनेमा १० महिला र ४७ पुरूषहरु छन् ।
बुधबार सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्