Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७८ पुग्यो !

अर्थ सरोकार

कैलाली । सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र बैतडीका २ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो । नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK