
- अर्थ सरोकार सम्बाददाता
कैलाली । शक्रबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कैलालीका ७ जना, कञ्चनपुरका १ जना र डोटीका ४ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६१७ पुगेको छ । अहिलेसम्म कैलालीमा १६० जना, कञ्चनपुरमा ९५ जना, डडेल्धुरामा १२८, डोटीमा ४२ जना, अछामका ५१, बाजुराका ६१, बैतडीमा ५२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्