×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)

Artha Sarokar

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । शक्रबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी  भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कैलालीका ७ जना, कञ्चनपुरका १ जना र डोटीका ४ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६१७ पुगेको छ । अहिलेसम्म कैलालीमा १६० जना, कञ्चनपुरमा ९५ जना,  डडेल्धुरामा १२८,  डोटीमा ४२ जना, अछामका ५१, बाजुराका ६१, बैतडीमा ५२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी