
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टीभएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा गौरीगंगा नगरपालिका-११, मसुरियाका ४७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ११० पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्