
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीमा एक जना कोरोना संक्रमितको अवस्था जटिल रहेको छ । उनलाई सेती प्रादेशिक अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको छ ।
प्राप्त जानकारी अनुसार कैलाली जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो । उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी कोरोना अस्पतालमा ल्याएर उपचार भइरहेको हो ।
उनलाई स्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा राखेर उपचार भइरहेको हो । उनी बस चालक रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्