
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिका १ मा टिपर दुर्घटना भएको छ । ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । २७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
कालिकोटको सदरमुकामबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपरमा भारतबाट आएका ३९ जना सवार थिए । प्रहरीको टोली घटनास्थलमा पुगेको र थप विवरण आउँन बाँकी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्