
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । बुधबार कपिलवस्तुमा थप २ जनामा संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार थप २ जनामा संक्रमण पुष्टी भएसँगै कुल संक्रमितको संख्या ३ सय ९५ पुगेको जनाएको हो । आज थपिनेमा वाणगंगा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय र वडा नं. ९ का ३९ वर्षीय पुरुष रहेका छन् ।
कुल संक्रमितमध्ये कपिलवस्तुका ३२ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लोपटक थप ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्