×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कपिलवस्तुमा एकाबिहानै थप १२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४ सय १४ पुग्यो !

कोरोना अपडेट : विश्वभर ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख ७३ हजार बढीमा संक्रमण पुष्टी !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कपिलवस्तुमा बिहीबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ । 
थप कोरोना संक्रमित डगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ पर्षीय पुरुष १ जना त्यस्तै सोही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै यशोधरा गाउँपालिका को वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरू ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: