
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुका थप ५ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।
उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आइतबार पनि कपिलवस्तुका तीन जनाले कोरोना जितेर बुटवल स्थित कोरोना आइसोलेसन अस्पतालबाट घर फर्किएका थिए। यससँगै कपिलवस्तुमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्