
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । सोमबार कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तुले आज थपिएकासँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको जनाएको हो ।
वाडगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२,२४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४०,४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९,२५,३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष गरी कुल ९ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै विजयनगर गाउँपालिका वडा नम्बर १ का २१,२९ वर्ष का २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना गरी ३ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्