
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए । यसअघि प्रदेश अस्पतालमा उपचार गराइरहेका तीन जना बिरामीलाई कोरोना संक्रमण भएको थियो ।
तीन जना बिरामीलाई कोरोना संक्रमण भएपछि उनीहरुको उपचारमा संलग्न ४२ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्