
- अर्थ सरोकार सम्बाददाता
कर्णाली । शुक्रबार कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा संक्रमण पुष्टी भएको हो ।
उनीहरुमा प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टी भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको छ । यस्तै कर्णाली प्रदेशका निको भएर घर फर्किनेको संख्या सो प्रदेशमा ८२ पुगेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्