
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अव काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको हो ।
सोही अनुसार काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको हो । यसअघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्