×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव काठमाडौंमा पसल खोल्दा प्रशासनले अवरोध नगर्ने, भयो यस्तो निर्णय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अव काठमाडौंमा पसल खोल्दा प्रशासनले अवरोध नगर्ने, भयो यस्तो निर्णय !

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अव काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको हो ।
सोही अनुसार काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको हो । यसअघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी