Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार काठमाडौं जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौं जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । संक्रमित सबै पुरुष हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK