- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको अनुसार असार १४ गते लागू हुने गरी सेञ्चुरी क्यापिटल मार्केट्सलाई नियुक्त गरेको हो ।
उक्त मितिदेखि किसान माइक्रोफाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खोरज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य सेञ्चुरी क्यापिटल मार्केट्सले हेर्न छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्