
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बजार मूल्यभन्दा बढीमा वाइन विक्री गरेको भन्दै वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले क्षेत्रपाटीमा रहेको केके मार्टलाई कारबाही गरेको छ । विभागको बजार अनुगमन टोलीले नेपाली वाइन अधिकतम मूल्यभन्दा बढी रुपैयाँ लिएर विक्री गरेको भन्दै ३ लाख जरिवाना गरेको हो । विभागले लकडाउन अवधिमै बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ।
पछिल्लो समय लकडाउनको मौका छोपेर अधिकांश ब्यापारीहरुले कालोबजारी गरिरहेका छन् । यस्तै विभागले पनि कलोबजारी गर्ने व्यापारीहरुलाई कारबाही गर्दै आइरगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्