
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौं जिल्लामा १२ जनामा संक्रमण पुष्टी भएको बताएका हुन् ।
जसमा ५ महिला र ७ जना पुरुष छन् । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै देशभर ३१६ जनामा संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्