×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एनिमल राइट्स’का नाममा डलर पचाउने ‘डलरे’हरु कहाँ छन् ? सडकका कुकुरहरु भोकले छटपटिरहेछन्… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लामो समय लकडाउन हुँदा सडकका कुकुरहरु भोकले छटपटाउन थालेका छन् । लकडाउनका कारण उनीहरुलाई खाने कुरा दिने कोहि नभएपछि र बजारमा उनीहरुले खाने कुरा भेटिन छोडेपछि उनीहरुलाई समस्या भएको हो । यसो त लकडाउनका केहि समयमा कतिपयले कुकुरहरुलाई खाने कुरा खुवाएका पनि थिए । तर सधैं त्यो अवस्था नभएपछि कुकुरहरुलाई समस्या परेको हो ।

यसो त नेपालमा एनिमल राइट्सका नाममा डलरको खेती गर्नेहरु थुप्रै छन्, तर बजारमा भोका कुकुरहरुको स्थिति कस्तोसम्म छ भन्नेकुरा तस्विरले देखाउँछ । कतिपय कुकुरहरु प्लास्टिक टोकीरहेका देखिन्छन् भने कति फोहोरमा आहारा खोजिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस् :      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: