Skip to content
LAXMI SUNRISE BANK

कुवेतबाट फर्किएकी अर्की महिलामा पनि कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

#
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कुवेतबाट आएकी अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । जेठ २९ गते नेपाल आएकी अर्की एक महिलामा  कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको हो । 
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ती महिला चितवनकी हुन् । जेठ २९ गते उनिसंगै चार्टर्ड विमानमा १०२ नेपाली नेपाल आएका थिए । गत आइतबार सोही विमानमा आएकी महिलामा संक्रमण पुष्टी भएको थियो । उनीहरुलाई भक्तपुरको खरीपाटीको क्वारेनटाइनमा राखिएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK