
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । देशभर कोरोनाको त्रास रहेका बेला लघुवित्तले चर्को ब्याज र किस्ताको रकम लिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जोगबुढाबाट पैसा बरामद गरेको छ ।
किस्ता र ब्याज रकम वापतको ९८ हजार बरामद दुई सय रुपैँया बरामद गरी स्थानीयहरुलाई नै बुझाउने तयारी गरिएको पार्टीले जनाएको छ । उसले यस्तो कामलाई ‘जनताका पक्षमा दलालहरुलाई गरिएको जनकारवाही’ भनेको छ । पार्टीले यस्तो परिस्थितिमा कुनै पनि लघुवित्तलाई कर्जाको व्याज र किस्ता नलिन चेतावनीसमेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्