
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि सबै कार्यालय खुल्ने जनाएको हो ।
विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । कोरोना भाइरसका कारण देश चैत्र १० गतेदेखि लकडाउनको अवस्थामा रहेसंगै सबै मालपोत कार्यालयको काम पनि रोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्