
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (सोमबार) देखि लकडाउन अझै खुकुलो भएको छ । आज सोमबारदेखि अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरु खुल्ने भएका छन् । मन्त्रिपरिषदको निर्णयले गत बुधबार नै आषाढ १ गरेबाट थप केही क्षेत्रहरुलाइ संचालनको अनुमति दिएको थियो । सोही दिन सरकारले खुल्ने र नखुल्ने क्षेत्र निर्धारण गरेको थियो ।
जस अनुसार आजबाट उद्योग, कलकारखाना, सरकारी र निजी कार्यलयहरु स्वास्थ्य सुरक्षाका उपाय अपनाई खोलिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देश लकडाउन गरेको थियो ।
हेर्नुहोस् कुन क्षेत्र खुल्न र नखुल्ने क्षेत्र !


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्