×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लङ्घन गर्ने १ हजार ८०६ सवारीसाधन प्रहरीको नियन्त्रणमा

GLOBAL IME BANK

लकडाउन उल्लङ्घन गर्ने १ हजार ८०६ सवारीसाधन प्रहरीको नियन्त्रणमा

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ट्राफिक प्रहरीले लकडाउन उल्लङ्घन गर्ने एक हजार ८ सय ६ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । अत्यावश्यक सेवा र काम विना सडकमा गुडेका सवारी नियन्त्रणमा लिई कारवाही गरेको प्रहरीले जनाएको हो ।
 
प्रहरीले काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने एक हजार पाँच सय ८४ वटा २ पाङ्ग्रे र दुई सय २२ वटा चार पाङ्ग्रे गरी जम्मा १ हजार ८ सय ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो १५५ स्थान र रातीमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारीसाधनहरू चेकजाँच गर्ने गरेको जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: