
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज साँझ मन्त्रपरिषद् बैठक बस्ने भएको छ । जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
आजको बैठकमा कोरोनाको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्