
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार रहेको हो । सरकारले पछिल्लो दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ ।
सोही क्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । कोरोना रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दबाब परेपछि प्रधानमन्त्री ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्