
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लोक सेवा आयोगले अन्तर्वार्ताका लागि पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गराएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै २ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्वारलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो ।
आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड-१९ पीसीआर परीक्षण गराएर बुझाउन भनेको हो । परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण गरिदिनेसमेत जनाएको छ ।
हेर्नुहोस् सूचना जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्