×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक परिवर्तन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक परिवर्तन

Artha Sarokar

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक परिवर्तन भएको छ । लुम्बिनी विकास बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने राज रेग्मीको सट्टा उमेश रेग्मीलाई नियुक्त गरिएको हो । नवनियुक्त रेग्मी लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । 
त्यस्तै बैकल्पिक सञ्चालकमा लुम्बिनी विकास बैंककै बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाललाई बैकल्पिक सञ्चालकको रुपमा नियुक्त गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मार्फत जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी