
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १८५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ७ जना महिला र १७८ जना पुरुषमा संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।
उनले सप्तरीमा ३, सिरहामा २, महोत्तरीमा ८९, रौतहटमा ५२, धनुषामा २१, सर्लाहीमा १६, पर्सामा २ जनामा कोरोना पुष्टी भएको बताएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्