- अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले राजश्वको अनुमान यथार्थपरक नभएको बताएका छन् । उहाँले कुनै आधार बिना राजश्व संकलनको अनुमान गरिएको बताए । गत वर्षको बजेटबाट नसप्रेको अर्थमन्त्रालयले कसरी मुलुकको कठिनाइमा काम गर्न सक्छ आफुले बुझ्न नसकेको बताए ।
‘पोहोर साल यस्तै गर्यो हामीले भन्यौं बजेटको अनुसूची एक ठिक भएन दुई ठिक भएन अनि करेक्सनहरु दियौं । करेक्सन सबै दिएपछि सरकारले पछि अर्को बजेट प्रूतुन गर्यो । अघिल्लो वर्ष जसरी अर्थमन्त्रालय देखिएको थियो एउटा बजेटको किताबबाट अर्को बजेटकको किताबसम्म पुग्नुपरेको थियो यो पालित झन सप्रिने बटो छैन अर्थमन्त्रालयको । यसरी नसप्रेको अर्थमन्त्रालयले कसरी मुलुकको यो कठिनाईमा अर्थमन्त्रीलाई मद्यतगर्न सक्छ मैले बुझ्न सकिरहेको छैन् ।’ उनले भने । हेर्नुहोस् भिडियो :