नेप्सेमा मिर्मिरे लघुवित्तको बोनस सेयर सूचिकृत अर्थ सरोकार ३ असार २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा संस्थाको ५ लाख ७९ हजार ५३८.८० कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !