Skip to content
LAXMI SUNRISE BANK

BREAKING : सोमबार मात्रै थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १७९८ पुग्यो !

अर्थ सरोकार

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो काठमाडौं । थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् । उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK