
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नगद लुटेर भाग्ने क्रममा तीन जना भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन् । काठमाडौंमा नगद लुटेर भाग्ने क्रममा भारतीय महिलासहित तीन जना पक्राउ परेका हुन् । काठमाडौं चाबहिल बस्ने दार्जलिङ घर भएकी २४ वर्षीया सानु क्षेत्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ढुंगेअड्डानजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्