×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आलुको बोराबाट लाख-लाखका बिटा निस्किएपछि प्रहरीनै तीन छक, हेनुहोस् त्यसपछि के भयो ?

PRIME CA

आलुको बोराबाट लाख-लाखका बिटा निस्किएपछि प्रहरीनै तीन छक, हेनुहोस् त्यसपछि के भयो ?

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका २ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठा रहेका छन् । 
प्रहरीले उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार बरामद भएको जानकारी दिएको छ । बरामद गरिएको रकमको उनीहरूले स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट छिपहरमाई भिस्वाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । दुवै जनालाई बैङ्किङ तथा वित्तीय कसुर मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने पनि प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: