×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषदको निर्णय : मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मन्त्रिपरिषदको निर्णय : मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने !

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कामठाडौं । अब मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने भएको छ । बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । उनले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए ।
यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ भने यो व्यवस्था बिहीबारदेखि नै लागू हुने उनले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी