
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माउन्ट कैलाश इनर्जी कम्पनीले असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय सानोभर्याङ, काठमाडाैँमा बिहान ११ बजेबाट सुरु हुनेछ।
त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्