×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

PRIME CA

६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना  गरेको आरप रहेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: