×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुगुमा पनि भेटिए कोरोना संक्रमित व्यक्ति, खत्याड गाउँपालिकाका २७ वर्षिय युवामा देखियो कोरोना ‘पोजेटिभ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुगुमा पनि भेटिए कोरोना संक्रमित व्यक्ति, खत्याड गाउँपालिकाका २७ वर्षिय युवामा देखियो कोरोना ‘पोजेटिभ’

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

मुगु । मुगुमा पनि १ जनामा कारोना संक्रमण पुष्टी भएको छ । बिहिवार बिहान कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्यावमा स्वाव पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले बताए । संक्रमित व्यक्ति खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षिय युवा हुन् । 
उनी खत्याड गाउँपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना संक्रमित युवालाई बिहिबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसुलेसनमा वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी