
- अर्थ सरोकार सम्बाददाता
म्याग्दी । पूर्व राजपरिवारबाट सञ्चालित हिमानी कोषले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम रोक्न कोषले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको हो । कोषले म्याग्दी जिल्लाका लागि २५ थान पीपीई, ५ थान थर्मल गन तथा १०० थान स्यानिटाइजर सहयोग गरेको हो ।
कोरोना संक्रमणका बेला जिल्लामा स्वास्थ्यकर्मीको राहतका लागि उक्त स्वास्थ सामग्री प्रदान गरिएको हो । उक्त सहयोग कोषले नेपाली कांगेसका जिल्ला सभापति खमबहादुर गर्भुजालाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्