
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । बैंककाे रिक्त रहेकाे स्वतन्त्र सञ्चालककाे पदमा अधिकारी नियुक्त भएकी हुन् ।
यसका साथै उनले बैंककाे आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकबाट पदबहाली गरेका पनि बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्