×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी सामुदायिक अस्पतालका डाक्टरसहित १६ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नारायणी सामुदायिक अस्पतालका डाक्टरसहित १६ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 हेटौंडा
  • अर्थ सरोकार सम्बाददाता  
चितवन । नेपालमा थप १६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सकसहित १६ जना निको भएका हुन् । ती चिकित्सकमा गत २६ जेठमा गरिएको परीक्षणमा संक्रमण पुष्टी भएको थियो । उनको सोमबारगरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । 
उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । हाल नेपालमा निको हुनेको संख्या १ हजार नाघेको छ भने सक्रमितको संख्या ६ हजार नाघेको छ । यस्तै १९ जनाले ज्यान गुमाइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी