
- अर्थ सरोकार सम्बाददाता
चितवन । नेपालमा थप १६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सकसहित १६ जना निको भएका हुन् । ती चिकित्सकमा गत २६ जेठमा गरिएको परीक्षणमा संक्रमण पुष्टी भएको थियो । उनको सोमबारगरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । हाल नेपालमा निको हुनेको संख्या १ हजार नाघेको छ भने सक्रमितको संख्या ६ हजार नाघेको छ । यस्तै १९ जनाले ज्यान गुमाइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्