
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकर्स संघले बन्द रहेको संस्थागत एजेन्टको काम पुन : सुचारू गर्न माग गरेको छ । संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो माग गरेको हो । बैंकहरुले बैंकको काम भन्दा संस्थागत एजेन्टको काम बढी गरेको निष्कर्षपछि नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा उक्त कार्य बैंकले गर्न नपाउने व्यवस्था गरेको थियो ।
संस्थागत एजेन्सीको कामलाई बैंकास्योरेन्सको हावा पिटाएर बैंक र बीमा कम्पनी दुबैले गलत काम गर्दै आएका थिए । मौद्रिक नीतिमार्फत आएको व्यवस्थापछि धेरै बीमाकर्मी र बैंकरहरुको ‘निद हराम’ भएको थियो । तर संघले आधिकारिक रुपमै यो काम पुन:सुचारु गर्न माग गरेपछि बैंकको तलवभन्दा बढी बीमा कम्पनीबाट कमिसन खान पल्किएकाहरु खुसीले गदगद् भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्