
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत पुस १२ गते चौंथौं वार्षिक साधारण सभाबाट पारित गरेको १५% बोनस शेयर वापतको ७४ हजार ६६६.७० कित्ता शेयर जेठ ३२ गते नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत भएपनि हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्