×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको बोनश सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको बोनश सेयर नेप्सेमा सूचिकृत

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। नेपाल स्टक एक्सचेजन (नेप्से)मा आईतबार नेपाल बैंकको बोनश सेयर सूचिकृत भएको छ । नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय २२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी