
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई एक लाख रुपैयाँको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ । हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएकाे हाे ।
यस योजना अन्तर्गत ग्राहकले न्यूनतम एक लाख रुपैयाँ मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्