
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा थप २१६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले थप २१६ जना निको भएर घर फर्किएको जानकारी दिएका हुन् । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।
मन्त्रालयले हालसम्म निको हुनेको संख्या १४०२ पुगेको जनाएको छ । यस्तै आज मात्रै ४२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएकासंगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार नाघेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्